गुल्मीमा निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते

विकल्प न्युज /गुल्मी बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा … Continue reading गुल्मीमा निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते